ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक

२०७७ चैत, २५  
Slider
Image Not Found

उत्तरी म्याग्दीको पर्यटकीयस्थल रुप्से झरनामा रमाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकको छेउमै पर्ने उक्त झरनालाई नजिकबाट नियाल्दै पृष्ठभुमिमा पारेर फोटो खिच्नेहरुको दिनहुँ घुईचो लाग्ने गरेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्