ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८ पुगेको हो । 
यस दिन कम्पनीको शेयरमा खरीद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म १८ हजार २८२ कित्ता शेयर खरीद गर्ने आदेश रहेको छ भने विक्रीकर्ता शून्य रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्