ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेमा सिद्धार्थ बैंकको १२% बोनस शेयर सूचीकृत 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । 

बैंकले उक्त बोनस शेयर बापतको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्