ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भैरवकुण्ड हाइड्रोपावरको १८औं वार्षिक साधारण सभा वैशाख १५ गते

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको १८औं वार्षिक साधारण सभा वैशाख १५ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय ललितपुर १३ कुुसुन्तीमा दिउँसो १ बजे शुरु हुने भएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्