ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया लघुवित्तका सञ्चालकको राजिनामा स्वीकृत

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले उनले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । उनले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको तर्फबाट कम्पनीको सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्