ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुराँस लघुवित्तका सञ्चालकहरुको म्याद थप

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार जना सञ्चालकहरुको म्याद थप भएको छ ।

कम्पनीको संस्थापक समूहको तर्फबाट सञ्चालकमा नियुक्त भएका उदयनारायण बराल, कृष्णप्रसाद गौतम, राजु प्रसाद अधिकारी र विजयकुमार दहालको पदावधि चैत २८ गते समाप्त हुने भएता पनि आगामी साधारण सभा नभएसम्मका लागि निजहरुको म्याद थप गर्ने निर्णय भएको कम्पनीले सूचनाार्फत बताएको छ । 

कम्पनीको गत बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्