ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुहेश्वरी मर्चेण्टको बोनस शेयर नेप्सेमा सूचीकृत

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीे पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाद्वारा पारित ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्