चैत २६, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीे पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाद्वारा पारित ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।