ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल बैंकको बोनस तथा हकप्रद शेयर सूचीकृत भएको छ । 

कम्पनीको १ करोड ३५ लाख ३९ हजार ३८४ दशमलव २४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा निष्कासन गरेको हकप्रद शेयर सूचीकृत गराएको हो । 

उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्