ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :६ महीनाको लागि मानवबिहिन बनेको व्यासको तिंकर गाउँ

२०७७ चैत, २७  
Slider
Image Not Found

चिसो छल्न गत मंसिरमा यहाँका स्थानीय सदरमुकाम खलंगा झरेपछि व्यास गाउँपालिका–१ तिंकर गाउँ मानवशून्य वस्ती बनेको छ । यो गाउँ चीनको तिब्बत नजिकैको गाउँ हो । यहाँका स्थानीय गत मंसिरमा चिसो छल्न खलंगा झरेका थिए । यो गाउँमा ६५ घरधुरीको बसोबास रहेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्