ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकद्वारा १२.६३ % लाभांश प्रस्ताव 

२०७७ चैत, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्