ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काँकडभिट्टा र भद्रपुर नाका ७२ घण्टाका लागि सिल

२०७८ बैशाख, २  
प्रदेश ०१
Image Not Found
फाइल फोटो

वैशाख २, झापा । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीवार बिहान ६ बजेदेखि सिल गरिएको छ । 

पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिहीवार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । 

उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्