ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको शाखा

२०७८ बैशाख, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका लेखनाथमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैंकले ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।

हाल बैंकले १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्