ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कालोपत्र अन्तिम चरणमा रहेको मध्यपहाडी लोकमार्ग सडक

२०७८ बैशाख, ४  
Slider
Image Not Found

कालोपत्र भएको भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग सडक । यो सडकको कालोपत्रको काम ९५ प्रतिशत सकिएको छ । सडक खण्डको ४२ किलोमिटर दुईमा किलो मिटर मात्र कालोपत्र हुन बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर शैलेन्द्र मल्लले जानकारी दिए । यो सडक यही महीनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्