ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत

२०७८ बैशाख, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन् । २०७८ वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी महतलाई नियुक्त गरिएको हो । उनीसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव छ । पूँजीबजारमा शेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्कासन तथा विक्री प्रबन्धक, प्रत्याभूति एवं संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने मुख्य उद्देश्य स्थापित नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्