ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  घण्टाघरस्थित पसलमा सेबई विक्री गर्दै

२०७८ बैशाख, ५  
Slider
Image Not Found

काठमाडौंको घण्टाघरस्थित एउटा पसलमा शनिवार अपरान्ह सेबई, छोकडा, नरिवल लगायतका सामग्री खरीद गर्दै सर्वसाधारणहरु ।

मुख्यगरी यहाँ मुस्लिम समुदायलाई लक्षित गरि सामानहरु विक्रीका लागि राखिएको व्यापारी सलिम मियाँ बताउँछन् । अहिले मुस्मिल समुदायको एक महीने रमदान पर्व चलिरहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्