ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : पर्यटकको पर्खाइमा रहेका डुंगा

२०७८ बैशाख, ५  
Slider
Image Not Found

पोखरा महानगरपालिका–३१, बेगनास ताल छेउमा पर्यटकलाई सयर गराउनका लागि राखिएका डुंगा । बेगनास पनि पोखराको प्रमुख गन्तव्यमा पर्छ । पोखरा पुग्ने अधिकांश पर्यटक बेगनास ताल पुग्ने गर्छन् । माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । तस्वीरः रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्