ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी इक्विटी फण्डको १० करोड इकाई सूचीकृत 

२०७८ बैशाख, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । कुमारी इक्विटी फण्डको इकाई आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

फण्डको १० करोड इकाई सूचीकृत भएको हो । आइतवार नै इकाई सूचीकृत गर्ने बारे नेप्से र कुमारी क्यापिटल बीच सुचिकरण सम्झौता भएको हो ।

अव उक्त फण्डको शेयर कारोबार सोमवारदेखि केइएफको स्टक संकेतबाट कारोबारमा आउनेछ । उक्त फण्ड कुमारी क्यापिटल अन्तर्गत सञ्चालित फण्ड हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्