ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंकले रू.५ अर्ब २० करोड बराबरको ट्रेजरी विल विक्री गर्ने 

२०७८ बैशाख, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ५ अर्ब २० करोड बरावरको ट्रेजरी विल विक्री गर्ने भएको छ । 

केन्द्रीय बैंकले बोलकबोल मार्फत ट्रेजरी विल विक्री गर्न लागेको हो । ट्रेजरी विलको बोलकबोल सोमवार दिउँसो ३ बजे गरेर मंगलवार जारी हुनेछ । बैंकले  रू. ५ अर्बको ट्रेजरी विल जम्मा १८२ दिनका लागि विक्री गर्ने छ । यो विल आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । 

त्यसैगरी बैंकले रू. २० करोडको ट्रेजरी बिल ९१ दिन अवधिका लागि विक्री गर्न लागेको छ । उक्त विल भने आगामी साउन ५ गते परिपक्व हुने राष्ट्र बैंकले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्