ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : मछिन्द्रनाथको रथ बनाउँदै कालीगढहरु

२०७८ बैशाख, ६  
Slider
Image Not Found

काठमाडौंस्थित दरवारमार्गमा सेतो मछिन्द्रनाथको रथ बनाउँदै गरेका नेवार समुदायका कालीगढहरु । वर्षा र सहकालका देवताको रुपमा मानिने सेतो मछिन्द्रनाथको रथ मंगलवारदेखि रथ तानेर असन, हनुमानढोका हुँदै लगनटोल लगेर वैशाख १४ गते जात्रा समापन गरिने छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्