ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : इदी खोलामा निर्माणाधीन पुल 

२०७८ बैशाख, ७  
Slider
Image Not Found

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ र भिँडाबारी डाँडागाउँ जोड्ने गरी इदी खोलामाथि निर्माणाधीन पुल । पूर्वाधार विकास कार्यालयको रू. तीन  करोड ५३ लाख ९३ हजार ३७४ लागतमा बन्दै गरेको उक्त पुल चालू आर्थिक वर्षभित्रमा सम्पन्न हुने बताइएको छ । पुल सम्पन्नपछि भिँडाबारीका १०० घरधूरी प्रत्यक्ष लाभान्वित हुनेछन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्