ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।

वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख  छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्