ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साधना लघुवित्तको बोनस शेयर सूचीकृत

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 
कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्