ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य १०% ले वृद्धि, प्रतिकित्ता मूल्य २०९ पुग्यो

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । मंगलवार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयमूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९ ले बढेर अन्तिम मूल्य रू. २०९ कायम भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । मार्केट डेप्थमा खरीद माग १ लाख ३५ हजार ५७० रहेको छ भने विक्रेता देखिएका छैनन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्