ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कोभिशिल्डको दोस्रो खोप लगाउँदै अग्रपंक्तिमा खटिने कर्मचारीहरु

२०७८ बैशाख, ७  
Slider
Image Not Found

काठमाडौंस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा मंगलवार कोरोना विरुद्धको कोभिशिल्डको दोस्रो खोप लगाउँदै अग्रपंक्तिमा खटिने कर्मचारीहरु ।
 
गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएका अग्रपंक्तिका कर्मचारीहरुले पहिलो चरणको खोप लगाएका थिए । यो दोस्रो चरणको खोप लगाउन पहिलो चरणमा खोप लगाएको परिचयपत्र अनिवार्य रुपमा लैजानु पर्नेछ ।  वैशाख ११ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म देशैभरका तोकिएका खोप केन्द्र बाट खोप लगाइदैं छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्