ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : सेतो मच्छिन्द्रनाथको जात्रा घण्टाघरबाट तान्दै           

२०७८ बैशाख, ७  
Slider
Image Not Found

सेतो मच्छिन्द्रनाथको जात्रा मंगलवार घण्टाघरबाट तान्दै । वर्षा र सहकालका देवताको रुपमा मानिने सेतो मछिन्द्रनाथको रथ प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर वैशाख १४ गते जात्रा समापन गरिने छ ।तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्