ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेलायतको बेरोजगारी दर पुन : घट्यो

२०७८ बैशाख, ७  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ७, लन्डन (बेलायत) । बेलायतको बेराजगारी दरमा अनपेक्षित कमी आएको छ । 

डिसेम्बरदेखि फेब्रुअरीसम्मको अवधिमा लगातार दोस्रो पटक पनि बेरोजगारी घटेको मंगलवार सार्वजनिक सरकारी तथ्यांकले देखाएको हो । समीक्षा अवधिमा बेरोजगारी दर घटेर ४ दशमलव ९ प्रतिशत आएको छ । 

जनवरीसम्मको तीन महीनामा ५ प्रतिशत रहेको बेरोजगारी दर सो अवधिमा बढेर ५ दशमलव १ प्रतिशतमा उक्लिने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणले देखाएको थियो । 

सरकारले रोजगारीलाई दिइरहेको टेवाका कारण बेरोजगारी दर घटेको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्