ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : साढे १८ करोडको एमोनियम लवण,हाइड्रोक्साइड लगायतको आयात

२०७८ बैशाख, १०  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन एमोनियम लवण, हाइड्रोक्साइडक्साइड, लेसिथिन र फोस्फोअमिनोलिपिड आयातको वार्षिक औसत वृद्धिदर ४७ दशमलव ४६ प्रतिशत छ । गत आर्थिक वर्षमा करीब १८ करोड ५२ लाख बराबरको एमोनियम लवण, हाइड्रोक्साइडक्साइड, लेसिथिन र फोस्फोअमिनोलिपिडको आयात भएको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १ प्रतिशत बढी हो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्या रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्