ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : बादलको घुम्टोभित्र धौलागिरि हिमाल

२०७८ बैशाख, १०  
Slider
Image Not Found

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । उक्त हिमाल पोखराको उत्तरपश्चिममा अवस्थित छ । सो हिमालको पूर्वमा काली गण्डकीको गहिरो गल्छी र अर्कोपट्टि अन्नपूर्ण हिमाल रहेको छ । तस्वीर : रासस  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्