ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माछापुच्छ्रे बैंकको बैंकिङ सेवा अवरुद्ध हुने

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैैशाख १४, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । 

बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (T24 Temenos) लाई प्रतिस्थापन गरी वैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ सलुशन (Finacle core Banking solution) प्रयोग गर्न लागेसँगै बैकिङ सेवा अवरुद्ध भएको हो ।  

कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु वैशाख १६ गते बेलुका ६ बजेदेखि वैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्