ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सूचीकृत*

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर  मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

*यसअघिको समाचारमा मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर सूचीकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्