ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र सेनिटाइजर प्रदान

२०७८ बैशाख, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको जानकारी दिएको छ ।

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्