ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रसुवामा राहदानी लिने बढे

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
NA

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी लिनेको संख्या वृद्वि हुँदै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म राहदानी लिने रसुवालीको संख्या १ हजार ४६१ पुगेको छ । राहदानी प्रदानअन्तर्गत सेवाग्राहीको मागअनुसार ६६५ जनालाई कार्यालयबाट वितरण गरिएको र ७६१ वटा प्रदानका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस गरिएको बताइएको छ । नागरिकता वितरण भने एक वर्षको दौरानमा ८२१ वितरण भएको सहायक प्रजिअ थापाले जानकारी दिए । रासस  

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्