ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशीलाई नियुक्त गरेको छ ।

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्