ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गोर्खाज फाइनान्सको २६ औं वार्षिक साधारण सभा स्थगित

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । गोर्खाज फाइनान्सले २६औं वार्षिक साधारण सभा स्थगित गरेको छ । 

कम्पनीले आगामी वैशाख २१ गते गर्ने भनेको साधारण सभा कोभिड १९ को नयाँ भेरिएन्टको संक्रमण बढेकोले अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको बताएको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगन गर्ने निर्णय गरेको हो । वैशाख ५ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र मतदान गर्नसक्ने अधिकारलाई यथावत राखी अर्को निर्णय नभएसम्मका लागि साधारण सभा स्थगित गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्