ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजु नियुक्त 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजुलाई नियुक्त गरेको छ ।

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्