ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महुली लघुवित्तको अध्यक्षमा चौधरी चयन

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन् । 

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको ११५औं बैठकले उक्त निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्