ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लाइफ इन्स्योरेन्स कर्पोरेशनको कम्पनी सचिवमा गिरी नियुक्त

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । लाइफ इन्स्योरेनस कर्पोरेशन नेपाल लिमिटेले कम्पनी सचिव तथा कानून अधिकृतमा सुदर्शन गिरीलाई नियुक्त गरेको छ  ।

साथै, यसअघि सो पदमा कार्यरत विनोदकुमार भुजेलले दिएको राजिनामा समेत कम्पनीले स्वीकृत गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्