ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रौतहटको गरुडामा सिटिजन्स बैंकको शाखा

२०७८ बैशाख, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रौतहटको गरुडामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  ।

गरुडा शाखाबाट आधुनिक बैंकिङ सुविधाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ ।

हाल बैंकले १६८ शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्