ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्का नियुक्त

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओमा) रामबहादुर खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

खड्कालाई वैशाख ५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि उक्त पदमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्