ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रो इनर्जीको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले कम्पनी सचिवमा सुदिप खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

साथै, सोही बैठकले यस अघिका कम्पनी सचिव रमेश अधिकारीको राजिनामा समेत स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्