ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुडवील फाइनान्सको बोनस शेयर सूचीकृत

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । गुडवील फाइनान्स लिमिटेडको बोनस बिहीवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्