ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । प्रभु  इन्स्योरेन्स कम्पनीमा सञ्चालक परिवर्तन भएका छन्  । 

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट  कृष्णबहादुर कुंवरको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अवदेखि केशवराज आचार्यले प्रतिनिधित्व गर्नेछन् ।

वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि(साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्