ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : निषेधाज्ञाको समयमा पाईप मर्मत गर्दै केयूकेएल

२०७८ बैशाख, १६  
Slider
Image Not Found

काठमाडौंको बीर अस्पताल अगाडीको मुलसडकमा कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको पहिलो दिन बिहीवार अपरान्ह खानेपानीको पाईप मर्मत गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) का कर्मचारीहरु । काठमाडौंमा मेलम्चीको पानी गत चैत १५ गतेदेखि वितरण शुरु गरिएको थियो  । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्