ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाललाई पितृशोक

२०७८ बैशाख, १६  
समाचार
NA
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाललाई पितृशोक परेको छ । 

उनका ७९ वर्षिय पिता महाविर प्रसाद अग्रवालको गएराति उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । उनको बिहीवारनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको राष्ट्रिय व्यापार संघले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्