ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चौतारामा बहुप्राविधिक महाविद्यालय भवन निर्माण हुँदै

२०७८ बैशाख, १७  
वाग्मती प्रदेश
NA

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारास्थित छाप आहालडाँडामा दिनेश–रामजी बहुप्राविधिक महाविद्यालय भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि सोवण निर्माण सेवा कम्पनीसँग हालै ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा १० करोड ९३ लाखको लागतमा २२ महिनाभित्र निर्माण सम्पन्न हुने तीन वटा भवनमा १२ कक्षाकोठा, कम्प्युटर कोठा र कर्मचारी आवास बनाइनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्