ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनछहरी गाउँपालिकाको आफ्नै भवन बन्दै

२०७८ बैशाख, १७  
प्रदेश ०५
Image Not Found

रोल्पा (अस) । रोल्पाको दुर्गम सुनछहरी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न हुनेगरी निर्माण भइरहेको भवनको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाको वित्तीय समानीकरणबाट ४ करोड ५२ लाख र जिल्ला समन्वय समितिबाट ४६ करोड अनुदानमा अत्याधुनिक भवन निर्माणको जिम्मा ज्ञानज्योति बिल्डर्सले लिएको छ ।

केही समय अघिसम्म भाडाको घरमा र हाल साँघुरो भवनबाट सेवा सञ्चालन गरिरहेको सुनछहरी गाउँपालिकाले अब आफ्नै भवनबाट सहजरूपमा सेवा प्रवाह गर्ने भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्