ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नारायणी डेभलपमेण्ट बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त 

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले स्वतन्त्र सञ्चालकमा बलराम पौडेललाई नियुक्त गरेको छ । 

कम्पनीको गत वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्