ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : तरकारी खरीद गरेर गन्तब्यतर्फ जाँदै गरेका ठेला व्यापारी

२०७८ बैशाख, १८  
Slider
Image Not Found

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारबाट तरकारी खरीद गरेर शनिवार विहान विक्रीका लागि गन्तब्यतर्फ जाँदै गरेका ठेला व्यापारी । निषेधाज्ञाको समय भएकाले कालीमाटी फलफूल तथा तरकारी बजारमा राति १ बजेदेखि विहानको १० बजेसम्म तरकारी खरीदविक्री  हुने गरेको सूचना टाँसिएको छ ।
 तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्