ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाइटेड फाइनान्सको शेयर कारोबार रोक्का

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडको शेयर कारोबार आज (आइतवार) देखि रोक्का भएको छ । 

यस कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार आजदेखि रोक्का भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने प्र्ररम्भिक सम्झौता वैशाख १७ गते सम्पन्न भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्