ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने 

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्धान्तिक स्वीकृती पाएको छ ।

नेपाल राष्ट्र बैंकले गत वैशाख १५ गते ती दुई ओटा कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको हो । 

अव ती दुबै कम्पनीले आ आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु गर्नेछन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्